२२ चैत, रामेछाप । रामेछापको बाम्तिभण्डारमा नयाँ वर्षको उपलक्ष्यमा खुल्ला पु…
१६ चैत, रामेछाप (मन्थली)। लुक्लामा मौसममा आएको खराबीको कारणले मन्थलीमा झण्डै दुई सय यात्रु रोकिएका छन् । आज उडान हुने सम्भावना नरहेको रामेछाप विमानस्थलको भनाई छ । रामेछाप विमान स्थल कार्यालय मन्थलीले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार शुक्रवार बिहान ८ बजेदेखि नै उडान ठप्प भएको हो । …
सातौँ पटकको सूचनापछि १० वर्षको लागि वार्षिक १० लाख रुपैयाँमा भाडामा लाग्यो मन्थली नगरको तीनलाल पार्क
१५ चैत, रामेछाप । सातौँ पटक ठेक्का आह्वानको सूचना गरेपछि मन्थली नगरपालिकाले झण्डै सात करोड लागतमा निर्माण गरेको स्विमिङ पुलसहितको तीनलाल पार्क १० वर्षको लागि ठेक्कामा लागेको छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेर नगरपालिकाको टाउको दुखाइको विषय बनेको पार्क भ्याट बाहेक वार्षिक १० लाख रुपैयाँमा …
१४ चैत, रामेछाप । रामेछापमा आउँदो वैशाख ६ गतेदेखि तीन दिने चलचित्र महोत्सव हुने भएको छ । जिल्लामै पहिलो यहाँको स्थानीय परिवेश, गाउँ–ठाउँ, रीतिरिवाज, परम्परा र कथा वस्तुको चलचित्रको माद्यमद्वार प्रवर्द्धक गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको आयोजक सेलिब्रेटी नेपालीका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।&…