‘अविनाश’को क्याम्पसमा देखिएको लोकप्रियता र नेविसंघको आवश्यकतालाई बुझेर अगाडी सरेका हौँ - अध्यक्ष बुढाथोकी (भिडिओ)
स्थानीय तहसँग स्रोत छैन, विकास गर्न संघ र प्रदेश सरकारको मुख ताक्नु पर्ने अवस्था छ- मेयर श्रेष्ठ (भिडिओ)
उपप्रमुख बस्नेत भन्छिन् ‘तालिम लिन आह्न गर्यौँ,खाजा–भत्ता के छ ? भनेर सोध्छन्, योजना लिएर एक जना आउँदैनन्, उनीहरुनै काम केही गरेनन् भनेर आलोचना गर्छन्
‘संयुक्त व्यवसायी एवं समावेशी समूह’को प्रतिबद्धता सार्वजनिक : बैंकको चर्को ब्याजदर घटाउनेदेखि सबै खाले व्यवसायको बिमा गर्ने सम्मका यस्ता महत्वपूर्ण योजना (प्रतिबद्धता सहित)
सांसद ‘कान्छाराम’ भन्छन् ‘रामेछापको विकास गर्ने हो भने ६ जना सांसदले पार्टी भन्दा माथि उठेर काम गरौँ’ (भिडिओसहित)
दुगर्डमा कामदारको ज्यान गएको घटना प्रकरणः मृतकको परिवारले बाध्य भएर गर्यो १५ लाखमा सम्झौता, ५ दिनपछि बुझे शव (भिडिओसहित)
भाइरल टुङ्ना,डम्फु, झाँक्रीको प्रतिमा : कुनै चन्दा उठाएर बनाइयो,लाखौँको योजना भनेर गलत प्रचार, यसो भन्छ पालिका (भिडिओसहित)