अन्तराष्ट्रिय नारी दिवसः जेसिज् रामेछापद्वरा दीप प्रज्वलन (फोटोफिचर)

| फागुन २४, २०७८ मंगलबार

तस्विर नवीन केसी,रामेछाप टाइम्स ।
A A A
A A A

२४ फागुन,रामेछाप । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रामेछाप जेसिजले दीप प्रज्वलन गरेको छ ।

 

मंगलबार ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सदरमुकाम मन्थली स्थित् देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो। 

 

मंगलबार दिवसको अवसरमा देशब्यापी विभिन्न कार्यक्रम गरि मनाइएको छ । 

तस्विरहरु हेर्नुहोस्