सिन्धुपाल्चोकको हेलम्बु केन्द्र बिन्दु बनाएर एका बिहानै भुकम्प

| साउन ९, २०७९ सोमबार

फाईल तस्विर ।
A A A
A A A

९ साउन, रामेछाप । सोमबार आज बिहान सिन्धुपाल्चोक जिल्ला केन्द्र बिन्दु बनाएर भुकम्प गएको छ । 

 

आज बिहान ६ ः ०७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्र बिन्दु बनाएर ४.७ रेक्टर स्किलको भुकम्पको धक्का महसुस् भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

 

 

भुकम्पाको धक्का रामेछापसहित आसपासका जिल्ला दोलखा,काठमाडौं, ललितपुर, भक्तपुर लगाएतका जिल्लामा महासुस् गरिएको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));