माओवादीका श्रेष्ठलाई पछि पार्दै एमालेका पाैडेलकाे फराकिलो अग्रता

| मंसिर ७, २०७९ बुधबार

A A A
A A A

७ मंसिर, रामेछाप । प्रदेश सभा तर्फ गठबन्धन माओवादीका उम्मेद्वार तारानारायण श्रेष्ठलाई पछि पार्दै एमालेका शान्ति प्रसाद पाैडेलले अग्रता लिएका छन् । 

 

 

उमाकुण्ड गाउपालिका र गाेकुलगंगा गाउँपालिकाकाे वडा नं १ र २ गणना गर्दा अग्रता लिएका श्रेष्ठलाई २९७ मतले पछि पार्दै पाैडेलले अग्रता बनाएका हुन् । 

 

३ नम्बर रस्नालुको मत गणना जारी हुँदा सुर्यले १२०६ मत पाएकाे छ । भने, माओवादीले हसिंया हतौडामा ६४३ मत पाएकाे छ । 


अहिलेसम्म माओवादीले कूल ४ हजार ३ सय १५ मत पाउदा एमालेले ४ हजार ६ सय १२ मत पुर्‍याएकाे छ ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));