माओवादीका श्रेष्ठलाई पछि पार्दै एमालेका पाैडेलकाे फराकिलो अग्रता

| मंसिर ७, २०७९ बुधबार

A A A
A A A

७ मंसिर, रामेछाप । प्रदेश सभा तर्फ गठबन्धन माओवादीका उम्मेद्वार तारानारायण श्रेष्ठलाई पछि पार्दै एमालेका शान्ति प्रसाद पाैडेलले अग्रता लिएका छन् । 

 

 

उमाकुण्ड गाउपालिका र गाेकुलगंगा गाउँपालिकाकाे वडा नं १ र २ गणना गर्दा अग्रता लिएका श्रेष्ठलाई २९७ मतले पछि पार्दै पाैडेलले अग्रता बनाएका हुन् । 

 

३ नम्बर रस्नालुको मत गणना जारी हुँदा सुर्यले १२०६ मत पाएकाे छ । भने, माओवादीले हसिंया हतौडामा ६४३ मत पाएकाे छ । 


अहिलेसम्म माओवादीले कूल ४ हजार ३ सय १५ मत पाउदा एमालेले ४ हजार ६ सय १२ मत पुर्‍याएकाे छ ।