बेतालीको गणना सकिँदा पौडेल श्रेष्ठ भन्दा ४११ मतले अगाडि

| मंसिर ७, २०७९ बुधबार

A A A
A A A

७ मंसिर, रामेछाप । प्रदेश सभा तर्फ एमालेका शान्ति प्रसाद पौडेलले मत अग्रता फराकिलो बनाएका छन् । 

 

 

गठबन्धन तर्फका माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठको सुरुवाती अग्रतालाई पछि पार्दै पौडेलले ४११ मतले अग्रता लिएका हुन् । 

 

पौडेलले हालसम्म ५ हजार ४ सय ८ मत पाउँदा श्रेष्ठले ४ हजार ९ सय ९७ मत पाएका छन् ।

 

 

उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको वडा नं १ र २ सम्म अग्रता लिएका श्रेष्ठलाई पौडेलले गोकुलगंगाको वडा नं ३ र ४ सकिँदा पछि परेका हुन् । 

 

 

 

गोकुलगंगा पौडेलको गृह पालिका समेत हो । 

 

 

त्यस्तै राप्रपाका उम्मेद्वारले एक हजार ९ सय १५ मत पाएका छन । उनी तेस्रो बनेर पछ्या उदैछन् । 

 

 

 

हाल सम्म १३ हजार ७९४ मत गणना सकिएको छ । ५६६ मत बदर भएको छ । भने, १३ हजार २ सय २८ मत सदर भएको छ । 

 

मत परिणाम हेर्नुहोस् 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));