तस्बिरमा हेर्नुहोस् 'बिगुल' को बिजयी र्याली

| मंसिर ९, २०७९ शुक्रबार

A A A
A A A

९ मंसिर, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । 

 

उनले उनका प्रतिद्वन्द्वी एमालेका शान्ति प्रसार पौडेललाई हराएका हुन् । श्रेष्ठ गठबन्धनबाट चुनाव लडेका थिए । 

 

उनको जितमा आज गठबन्धनले सदरमुकाम मन्थलीमा बिजयी र्याली निकालेको छ । 

 

बिजयी र्यालीको तस्बिरहरु हेर्नुहोस् ।