‘कान्छाराम’ले मत अग्रता करिब १० हजार नजिक बनाए

| मंसिर १०, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

१० मंसिर, रामेछाप । ‘कान्छाराम’ले मत अग्रता करिब १० हजार नजिक पुर्याएका छन् । हालसम्म उनले आफ्ना प्रतिस्पर्धीसंग ९ हजार ७ सय ६७ मतको अग्रता बनाएका हुन् । 

 

 


रामेछापमा प्रतिनिधि सभा तर्फ हाल सम्म पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ३६ हजार ४ सय २८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश ढुङ्गेलले २६ हजार ६ सय ६१ मत मात्रै पाएका छन् । 

 

प्रतिनिधिसभा तर्फ हालसम्म यहाँ ७१ हजार ८४१ मत गणना सकिएको छ । जसमा ३ हजार ९ सय ७४ मत बदर भएको छ ।