‘कान्छाराम’ले मत अग्रता करिब १० हजार नजिक बनाए

| मंसिर १०, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

१० मंसिर, रामेछाप । ‘कान्छाराम’ले मत अग्रता करिब १० हजार नजिक पुर्याएका छन् । हालसम्म उनले आफ्ना प्रतिस्पर्धीसंग ९ हजार ७ सय ६७ मतको अग्रता बनाएका हुन् । 

 

 


रामेछापमा प्रतिनिधि सभा तर्फ हाल सम्म पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ३६ हजार ४ सय २८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश ढुङ्गेलले २६ हजार ६ सय ६१ मत मात्रै पाएका छन् । 

 

प्रतिनिधिसभा तर्फ हालसम्म यहाँ ७१ हजार ८४१ मत गणना सकिएको छ । जसमा ३ हजार ९ सय ७४ मत बदर भएको छ । 

 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));