रामेछापमा सुन्तला पाकेर पहेलपुर (भिडिओ)

| मंसिर २९, २०७९ बिहिबार

A A A
A A A

रामेछाप नगरपालिकाको विभिन्ना वडामा जुनार पाकेर बगैचा पहेलपुर भएका छन् । यो पटक गुणस्तिरियतासंगै उत्पादन पनि पढेको किसानहरुले बताए । केहि बर्ष अघि सम्म जुनार बगैचामा लागेको औंसाका कारण ब्यवसायबाट निरासा बनेका जुनार कृषकहरु रोगको निराकरण पछिको राम्रो आम्दानी हुन थालेको बताछन् ।