कुँबुँकास्थली जाँदै गरेको यात्रुवाहक बस रस्नालुमा दुर्घटना
९ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा यात्रु वाहक बस दुर्घटनामा परेको छ ।
काठमाडौंबाट उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकास्थली जाँदै गरेको बस गोकुलगंगाको खोलाखर्कमा दुर्घट्ना ग्रस्त भएको हो ।
दुर्घटना बारे थप जानकारी आउन बाँकि छ ।