यस्तो छ बागमती प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ जेठ, मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा प्रविधिमैत्री प्रदेश निर्माणदेखि सुरुङ मार्ग र रोप–वे सञ्चालनको लक्ष्यसमेत समेटेको छ । नीति तथा कार्यक्रम आज आइतबार सार्वजनिक गरिएको हो। 

 

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मा

आइतबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा डिजिटल प्रदेश निर्माण, सुरुङ मार्ग निर्माण, बन्द रोप–वे सञ्चालन, निःशुल्क आधारभूत स्वास्थ्य सेवा लगायतका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ ।

 

पूर्णपाठ पढ्नुहोस् ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));