यी हुन् मन्थली नगरपालिकाले हालसम्म गरेका मुख्य–मुख्य कामहरु (पूर्णपाठ)

| जेठ २२, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

२२ जेठ, रामेछाप । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म गरेका मुख्य कार्यहरू सार्वजनिक गरेको छ । आइतबार नगरले सामाजिक संजाल मार्फत चालु आर्थिक वर्ष ०७९÷८० मा सञ्चालन भएका मुख्य कामहरू बुँदागत रूपमा सार्वजनिक गरेको हो । 

 

नगरले शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार विकास, कृषि विकास, पशु सेवा, कानुन, रोजगार सेवा केन्द्र, लघु उद्म, महिला विकास र सामान्य प्रशासन शाखाले गरेका मुख्य–मुख्य काम गरेको जनाएको छ । जसअनुसार चालु वर्षमा नगरको शिक्षा, युवा तथा खेलकुद शाखा र पूर्वाधार शाखाले अन्य शाखाको भन्दा देखिने गरी काम गरेको नगरले उल्लेख गरेको छ । 

 

सडक कालोपत्रे देखि १ नम्बरको वडा कार्यालय तला थप, ३,७,११,१३ को कार्यालय भवन निर्माणको सुरुवात, लिफ्ट सिँचाइ आयोजना, कल्भर्ट निर्माण, १४ वटै वडामा एक वडा एक प्रतीक्षालय निर्माण, ४ स्थानमा हेलिप्याड निर्माण, स्नान घर सहितको शौचालय सडक बत्ती व्यवस्थापन लगाएका काम गरेको उल्लेख गरिएको छ । 

 

हेर्नुहोस् नगरले संचालन गरेका हालसम्मका काम विस्तृतमा

कार्यविवरण स्रोत नगरको फेस्बुक

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));