कान्छाराम तामाङ् बने सर्वसहमितिबाट कांग्रेस रामेछापको पार्टी सभापति

| असोज १८, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१८ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको १४ महाधिबेशनबाट रामेछापको पाटी सभापतिमा पुर्णबहादुर तामाङ् तामाङ ( कान्छाराम ) सर्बसम्मत निर्बाचित भएका छन् । 

 

उनले शनिबार र आइतबार भएको मतदानमा सबै भन्दा बढी मत पाएपछि पुःन मतदान नभएको हो ।  तामाङले कूल १३ सय ८८ मत खसेकोमा ६६८ मत पाएका थिए । दोस्रो हुने लवश्री न्यौपानेले ३५६ मत पाएका छन् । 

 

त्यस्तै महाधिवेशन प्रतिनिधि रहेका कृष्ण महतले ३२८ मत पाएका थिए ।  निर्वचित् भएपछि बोल्दै सभापति तामाङ्ले जिल्लामा कांग्रेसलाई एक बनाउने बताएका छन् । 

 

 

उनी गोकुलगंगा गाउँपालिका १ चुचुरे घर स्थायी घर भएका हुन् । उनी देउवा निकट नेता हुन् । तामाङ् यसअघि १३ औं महाधिवेशमा महाधिवेशन प्रतिनिधि बनेका थिए । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));