यस्तो देखियो रवी लामिछानेको पार्टीको आम भेला रामेछापमा (तस्विरहरु)

| भदौ १६, २०७९ बिहिबार

A A A
A A A

१६ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टीको आज रामेछापको सदरमुकाम मन्थलीमा आम भेला सम्पन्न भएको छ । भेलामा केन्द्रिय सभापति रवी लामिछानेसहित, जिल्लाका आम नागरिकहरुको उपस्थिति रहेको थियो । भेलाले पार्टीको जिल्लामा आफ्नो संगठन विस्तार गर्दै छ । 

तस्विरहरु हेर्नुहोस्