छुट्टाछुटै तालिकामा हेर्नुहोस् आत्महत्याको तथ्याङ्क

| असोज ३, २०७९ सोमबार

A A A
A A A

 

३  असोज, रामेछाप । रामेछाप जिल्ला आत्महत्या धेरै हुने जिल्ला मध्ये नेपालकै तेस्रो स्थानमा परेको छ । पहिलो नम्बरमा मोरङ् पर्दा तराईका दुई जिल्ला परेका छन् ।

 

त्यसपछि रामेछाप रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद् ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए ।