जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी कर्मचारीलाई योगा र ध्यान (तस्बिरहरु)

| पुस ८, २०८० आइतबार

A A A
A A A

८ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा सोही कार्यालयका प्रहरी कर्मचारीहरूलाई योग–ध्यान तथा साधना गराइएको छ । 

 

आज आइतबार बिहान जिल्ला प्रहरी कार्यालयका रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) होमबहादुर पराजुली सहित (सि.प्र.अ.), (जु.प्र.अ.) र प्र.ह.÷प्र.ज.) गरी ७० जनालाई योग प्रशिक्षण आरोग्य केन्द्र, ललितपुरका आयुर्वेद डा.विनोद घिमिरेले कार्यालय परिसरमा योगा र ध्यान गराएका हुन् । 

 

जिप्रकाले प्रहरी कर्मचारीहरूको मानसिक एवं शारीरिक सक्षमता अभिवृद्धिका लागि योग अभ्यास गराएको जनाएको हो । 

 

तस्बिरहरु हेर्नुहोस् 

 

तस्बिर स्रोत सबै जिप्रका रामेछाप फेस्बुक ।