जब उडेर गए मनबाट रहर सबै.....

लेखक - पारु स्मारक 'समिन'

| मंसिर ९, २०८० शनिबार

A A A
A A A

जब  उडेर  गए मनबाट रहर सबै

तब भत्किए सपनाहरूको घर सबै 

 

गल् लिमा आँखा झुकाएर हिँड्नपर्छ

कातिल छन् यहाँ सबका नजर सबै 

 

देशमा सालिकहरू राजनीति गर्छन् 

भ्रष्टहरूको सिद्धान्त छ अमर सबै 

 

सफलतामा बधाई दिन आफन्तहरू 

हातमा बोकेर आएका छन् खन्जर सबै 

 

को चैँ यात्री हो र?कहाँ यात्रा छ र ?   

झुटो  रहेछ  जिन्दगीको सफर सबै 

 

मेरो मृत्युले स्वयं मसँग झुकेर गयो 

छन् व्यर्थ तिम्रा जहरका असर सबै 

समिन बरुवाल
| चैत १५, २०८० बिहिबार
समिन बरुवाल
| मंसिर १४, २०८० बिहिबार
रामेछाप टाइम्स
| मंसिर ९, २०८० शनिबार
रामेछाप टाइम्स
| असोज ३, २०८० बुधबार
दीपा थाेकर
| भदौ २, २०८० शनिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));