तरुण दल जिल्ला कार्यसमितिमा ८ वटै स्थानीय तहबाट यी युवाहरू भए मनोनीत (नामावलीसहित)

| चैत ११, २०८० आइतबार

A A A
A A A

११ चैत, रामेछाप । नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापले रिक्त रहेका पदाधिकारी तथा सदस्य थप गरेको छ ।जिल्लाका ८ ओटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू मनोनयन गरिएको जानकारी गराइएको छ ।  

 

शनिवार जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनयन गरेर ८५ सदस्यीय समिति बनाएको उपाध्यक्ष जीवनबहादुर कार्कीले जानकारी दिए । 

 

समितिमा भएका केही पदाधिकारी तथा सदस्यहरूले पदबाट  राजीनामा दिएको, समितिमा निष्क्रिय बनेका, केन्द्रीय सदस्यमा मनोनयन भएका लगायतका कारणले रिक्त हुन पुगेका र मनोनयन गर्न बाँकी रहेको ठाउँमा मनोनयन गरेर समितिलाई पूर्णता दिएको अध्यक्ष (दिनेश) जानकारी दिएका हुन् । 

 

 

यसरी मनोनयन हुनेमा उपसचिव रहेका जीवनबहादुर कार्की उपाध्यक्षमा, सदस्य रहेका डिपी तामाङ कोषाध्यक्षमा र खड्ग बहादुर तामाङ सह–सचिव बनेका हुन् । 

 

हेर्नुहोस् कुन स्थानीय तहबाट को-को भए सदस्य 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));