रामेछाप काँग्रेस पार्टी कार्यालय सचिव बस्नेतले बुझाएको राजीनामा स्वीकृत

| चैत ६, २०८० मंगलबार

A A A
A A A

६ चैत, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको कार्यालय सचिव कृष्णबहादुर बस्नेतले राजीनामा दिएका छन् । उनले घरायसी कारण देखाउँदै राजीनामा बुझाएका थिए । 

 

 

गएको बिहीबार (चैत १) गते देखि लागू हुने गरी बस्नेतले बुझाएको राजीनामा समेत पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले स्वकृत गरेका छन् । राजीनामा स्वीकृत भएसँगै कार्यालय सचिव बस्नेतले विगत दुई वर्ष देखि उक्त जिम्मेवारी प्रदान गरेकोमा पार्टी र पार्टी नेतृत्व प्रति आभार व्यक्त गरेका छन् । 

 

बस्नेतले  पार्टीको अन्य भूमिकामा आफूले सक्रिय जिम्मेवारी निर्वाह गर्न सधैँ तयार भएको पनि धारणा राखेका छन् । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));