`कान्छाराम´ र कैलाशबीच ४२ सय बढी मतान्तर, चर्काे प्रतिस्पर्धा

| मंसिर ८, २०७९ बिहिबार

A A A
A A A

८ मंसिर, रामेछाप  । नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधि सभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले मतान्तर ४ हजार कटाएका छन् ।

 

३० हजार ९५० मतगणना हुंदा
नेपाली काँग्रेस पूर्णबहादुर तामाङले  १५ हजार १७२ मत ल्याएका छन् । 

 

 


त्यस्तै नेपाल एमाले कैलाश ढुङ्गेल  ११ हजार ३३३ मत पाउदा मतान्तर ४ हजार २३९ मतान्तर भएको छ । 

 


सुरुवात देखि अग्रता बनाउदै लगेका तामाङले क्षेत्र नं प्रदेश सभा (क) काे गणना सकन लाग्दा  मतान्तर ४ हजार कटाएका हुन् । 

 

हाल सम्म उमाकुण्ड, गाेकुलगंगा र लिखुतामाकाेशी गाउँपालिकाकाे मत गणना सकिएको छ । त्यस्तै मन्थली नगरपालिकाकाे पनि यस क्षेत्र भित्र पर्ने वडाहरुकाे गणना भएको छ । 


हाल रामेछाप नगरपालिकाकाे वडाहरुकाे गणना जारी छ ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));