प्रदेश सभा `क´ मा `बिगुल´ निर्वाचित
तस्बिर बिगुल, मिलन घिमिरे, रामेछाप टाइम्स
९ मंसिर, रामेछाप । रामेछाप प्रदेश `क´ मा १९ सय ९१ मत सहित गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठ `बिगुल´ विजयी भएका छन् ।
प्रदेश सभा १ काे गणना सकिदा श्रेष्ठ एमालेका शान्ति प्रसाद पाैडेललाई हराउदै निर्वाचित १७ हजार १४८ र शान्तिले १५ हजार१५७ मत पाएका छन्।