भोलि मन्थलीको सालु-गैरथोक-च्याउके ठाँटी-कटुन्जे-सामलथान लगायतको रुटमा विद्युत् ‘सट डाउन’ हुने

| भदौ २६, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

२६ भदौ, रामेछाप । नेपाल विद्युत् वितरण केन्द्र रामेछापले भोलि बुधवार मन्थली नगरपालिकाका विभिन्न स्थानमा बत्ती नबल्ने जनाएको छ । यसरी सट डाउन हुँदा दिनभर जसो नगर क्षेत्रको विद्युत् आपूर्तिमा समस्या हुने प्राधिकरणले भनेको हो । 

 

मङ्गलवार एक सूचना मार्फत रामेछाप वितरण केन्द्र मन्थलीले  बुधवार च्याउकेठाँटी, कटुन्जे, सालु, गैर थोक, सामलथान,कबिलाश रुट ‘सट डाउन’ हुने जनाएको हो ।  प्राधिकरणको रामेछाप फिडर अन्तर्गत पर्ने उक्त स्थानको रुटमा बुस कटिङ (रुख काट्ने काम) गर्नु पर्ने भएकाले सट डाउन गर्न लागेको जनाएको छ । 

 

 

प्राधिकरणले बिहानको ६ देखि १० बजे भित्र र १० बजेदेखि साँझ ७ बजेसम्म दुई समयमा बिद्युत् कटौती हुने जनाएको हो । 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));